मौद्रिक नीति भनेको कुनै पनि मुलुकको सरकार वा मौद्रिक अधिकारीले मुलुकको राष्ट्रिय आवश्यकता अनुसार मुद्राप्रदाय, विनिमयदर, कर्जा प्रवाह, ब्याजदर र मूल्य सम्वन्धमा अपनाउने समष्टिगत नीति हो । अर्को शब्दमा देशको मुद्रा एवं साखको पूर्ति लाई एक निश्चित स्तरमा कायम राख्ने केन्द्रीय वैंकको नीति, मौद्रिक नीति (Monetary Policy) समष्टिगत आर्थिक नीति (Macro-economic Policy) का तीन प्रमुख औजारमध्ये एउटा औजार, यो […]