एक चिहान 

मूल भाव नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउने ख्याती प्राप्त साहित्यकार हृदय चन्द्र सिंह प्रधान प्रगतिशील विचार भएका सामाजिक यथार्थवादी उपन्यासकार हुन् l निम्नवर्गीय जीवनका संघर्ष समस्या, जटिलता र वेदनालाइ विषयवस्तु बनाउने उपन्यासकार प्रधानका उपन्यासमा समानता, सुधारवादी चेतना, अन्याय आत्यचारको अन्त्य आदि जस्ता विषयवस्तुलाई सन्देशको रुपमा प्रकट गरिएको पाइन्छ l जातीय सांस्कृतिक एकता, गरीब जीवनका […]

हर्क बहादुर 

समसामयिक यथार्थलाइ कविताको मूल विषय बनाउने कवी दिनेश अधिकारी आधुनिक कविता क्षेत्रका प्रतिनिधि कवी र गीतकार हुन् l मानवता, स्वतन्त्रता र राष्ट्रियता कविताका विषय बनाउने कवी अधिकारीका कविता कृतिमा युगबोध र सचेतता पाइन्छ l वर्तमान मानव जीवनका समस्या, जटिलता संघर्ष, पिडा, आक्रोश, असन्तुस्टी र विशंगती कवी अधिकारीका कविताका महत्वपुर्ण पक्ष्य हुन् l आशlवादी चिन्तन, समाज सुधारको […]

भलादमी 

नेपाली साहित्यमा धेरै विधामा कलम चलाएर विशिष्ठ पहिचान बनाउने साहित्यकार लक्ष्मीप्रसाद देवकोटा मुलत: कबि हुन् भने त्यसपछि उत्कृष्ट निबन्धकार हुन् l नेपाली निबन्ध परम्परामा निजात्मक शैलीलाइ भित्र्याएर उचाईमा पुर्याउने निबन्धकार देवकोटा आफ्ना निबन्धको विषय उच्च राष्ट्र भक्ति जातीय मोह, प्रकृति, प्रेम आदि चयन गर्छन l मानवता, अतित प्रति मोह, वर्तमान जीवन पद्धती प्रति असन्तुस्टी, निबन्धकार […]

मधु मालतीको कथा 

बिशेस्वरप्रसाद कोइरालाको मनोबैज्ञानिक प्रवृति र गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादी शैलीलाई एकै ठाउँमा ब्यक्त गर्ने कथाकार रमेश विकल प्रगतिशील कथाकार हुन् l बिपन्न वर्गप्रति सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय अत्याचार लाइ बिद्रोह गर्ने कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता व्यक्त गरिएको पाइन्छ l काठमाडौँ वरिपरिको परिवेशलाई कथामा व्यक्त गर्ने कथाकार विकल्का […]

आइमाई साथी 

प्रगतिशील, प्रगतिवादी, साहित्यकार श्यामप्रसाद शर्मा सामाजिक शोषण, उत्पीडन, कुरीति, रुढिवादी, अन्धबिस्वास विरुद्ध कलम चलाउने सशक्त निबन्धकार हुन् l राष्ट्रप्रेम, मlनबतावाद, समानता,विभेदको अन्त्य जस्ता बिषय लाई निबन्धको विषयवस्तु बनाउने निबन्धकार शर्माका निबन्धमा समाज सुधार र सोषण, आन्याय, अत्याचारको बिस्वब्यपी चिन्तन गरिएको पाइन्छ l यथार्थ बिषय लाई अख्यानात्मक रुप दिने निबन्धकार शर्माको  निबन्धका भाषा शैली आकर्षक, प्रभावकारी र रोचक भएको पाइन्छ l ‘तँ, तिमी, […]

छिमेकी 

प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनाली सामाजिक यथार्थवादी कथाकार हुन् l नेपाली समाजका वास्तविक घटनालाई कथाको विषयवस्तु बनाउने कथाकार मैनाली घटना प्रधान कथा लेख्ने कथाकार हुन् l ग्रामिण अशिक्षित परिवेश लाई अत्यन्त सजिब ढंगले प्रस्तुत गर्ने कथाकार मैनालीका कथामा मार्मिकता, हार्दिकता, मानबियता, र जिवन्तता प्रस्तुत भएको पाइन्छ l नेपाली जनजिब्रोमा उखान टुक्का थेगोलाई उपयुक्त पत्र द्वारा अनुकुल परिबेशमा प्रस्तुत गर्ने […]

नेपालै नरहे 

झ्याउरे लयमा रचना गरिएको यस ‘नेपालै नरहे’ कविता राष्ट्र कवि माधवप्रसाद  घिमिरेको उच्चस्त्रवादि  स्वर घन्किएको कविता हो l नेपाली माटो, नेपाली प्रकृति,  विरता, संस्कृति जस्ता  विषय माथि प्रकाश पार्दै  नेपाल र नेपालीको परिचय  कवितामा प्रस्तुत गरिएको  छ l हिमालको काखमा अवस्थित यस सुन्दर आकर्षक देश नेपाललाई आर्थिक सामाजिक उन्नतिले सजाउनु पर्ने संदेश कवितामा भेटिन्छ l तराईको  उर्वरता, हिमालको स्वच्छता, नेपालीको मौलिकता, नेपाली र […]

निमन्त्रणा 

श्रीमान ……………… ज्युका समिपमा निमन्त्रणा ………….(निमन्त्रनाका लागी अपील गर्ने )……………….. कार्यक्रम:                                                                                         […]

छात्रवृत्तिका लागि पत्र 

श्रीमान् प्राचार्य ज्यु, (विद्यालयको नाम) (ठेगाना) विषय:जेहेन्दार छात्रवृत्ति पुन भन्ने बारे महोदय, त्यस विद्यालयको ……………………..(आफ्ना समस्याहरु व्यक्त गर्दै आफुले छात्रवृत्ति पाउनुपर्ने कारणहरु देखाएर छात्रवृत्तिको लागि अपील गर्ने)………………….l धन्यवाद l संकलन गरिएका कागजातहरु: १…. २….. आज्ञाकारी छात्र (आफ्नो नाम)

श्रधान्जली एवं समवेदना 

हार्दिक श्रधान्जली एवं समवेदना जन्म                                                                                                     […]