शेरे र शेरेकी श्रीमती




शेरे र शेरेकी श्रीमती


– Saroj Nepal | Class 11 | St. Xaviers’ 


शेरे : बिहेभन्दा अगाडी तिम्रो कती boyfriend थिए ? 

( शेरेकी श्रीमती ले एउटा खाम निकालेर दिइछ जसमा चनाका दालका केही केडा र 80 रूपैया थियो ) 

शेरे : हैन यो के हो ???? 

शेरेकी श्रीमतीः जब मैले Boyfriend बनाउथे यसमा चनाको एउटा दाना राख्दीन्थे ! 

शेरे : (दाना गनेर) 10 जना Boyfriend ?? अनि यो 80 रूपैयाँ चाही किन राखेको ?? 

शेरेकी श्रीमतीः 10 दिन अगाडि 1 किलो दाल बेचेथे यो त्यसैको पैसा हो !

About Author: admin

Comments are closed.

Find us on Facebook