पसले र भिखारि



पसले र  भिखारि



पसले साहु सँग भिखारि; 
भिखारि:साहुजी ३० रुपैयाँ दिनुस न चिया खानलाई । 
साहुजि:चिया त १५ रुपैयाँमा आउछ ,किन नि ३० रुपैयाँ ? 
भिखारि:girlfren ले पनि खान्छु भनेकी छे । 
साहुजि:हाहा,भिखारिले पनि गर्ल्फ्रेन बनायो है । 
भिखारि:हैन साहुजी girlfren ले भिखारी बनायो मलाई । । । । ।


Saroj Nepal
Class 11
St. Xaviers’


About Author: admin

Comments are closed.

Find us on Facebook